Reader ready.
पवित्र कुरअानको नेपाली अनुवाद (Book - Nepali)
पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।
सामग्रीका सहभागीहरू
स्रोतहरूकुरआन करीमको छपाइ मजम्मा शाह फहद
Material files
1 / 1Social-friendly share text
यो तपाईंलाई साझा गर्न पाउँदा मलाई खुशी लाग्नेछ:
📘 पवित्र कुरअानको नेपाली अनुवाद (Nepali)
🔗 https://b.islamhouse.com/ne/books/2827640