Reader ready.
अल इसाबा सहाबाहरूको श्रेष्ठता र हक अधिकारको बारेमा (Book - Nepali)
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुल्लाह बिन सालेह अल कुसैयिर ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा सहाबाहरूको श्रेष्ठता र उहाँहरूप्रति उम्मतको दायित्व र हक अधिकारलार्इ स्पष्ट गर्नुको साथै त्यस मान्छेको हुकुम पनि वर्णन गर्नु भएको छ जुन उहाँहरूलार्इ गाली गरोस् वा उहाँहरूलार्इ प्राप्त श्रेष्ठतामा कमी गरोस् ।
सामग्रीका सहभागीहरू
लेखकहरूअब्दुल्लाह सालेह अल क़सैर
अनुवादकहरूअतीकुर्रहमान मो. इदरीस खान मक्की
समीक्षकहरूमो. इदरीस सलफी
प्रकाशकहरूआमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
Download all material files
2 files • 9.3 MB
Material files
1 / 2Social-friendly share text
यो तपाईंलाई साझा गर्न पाउँदा मलाई खुशी लाग्नेछ:
📘 अल इसाबा सहाबाहरूको श्रेष्ठता र हक अधिकारको बारेमा (Nepali)
📝 यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुल्लाह बिन सालेह अल कुसैयिर ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा सहाबाहरूको श्रेष्ठता र उहाँहरूप्रति उम्मतको दायित्व र हक अधिकारलार्इ स्पष्ट गर्नुको साथै त्यस मान्छेको हुकुम पनि वर्णन गर्नु भएको छ जुन उहाँहरूलार्इ गाली गरोस् वा उहाँहरूलार्इ प्राप्त श्रेष्ठतामा कमी गरोस् ।
🔗 https://b.islamhouse.com/ne/books/2806539