Reader ready.
Alerting to Matters Belong to Muslim Women (Book - Nepali)
A book translated into Nepali focuses on some important matters about Muslim women's life like adornment, menstruation, postpartum bleeding, clothes, Islamic veil, prayer, pilgrimage, umrah, along with some marital matters.
Contributors
AuthorsSaleh Bin Fawzaan al - Fawzaan
PublishersIslamic Propagation Office in Rabwah
Download all material files
2 files • 8.8 MB
Material files
1 / 2Social-friendly share text
यो तपाईंलाई साझा गर्न पाउँदा मलाई खुशी लाग्नेछ:
📘 आस्थावान महिलाहरूसित संलग्न समस्याहरूबारे चेतावनीहरू (Nepali)
📝 यस किताबमा इस्लाममा महिलाको दर्जा र महत्व एवं त्यसको सम्मान एवं सुरक्षाको बारेमा चर्चा गरिएको छ, र ती समस्या एवं निर्देशनहरूलार्इ पनि यस चर्चामा समावेश गरिएको छ जुन महिलाहरूसित विशिष्ट छन्, किनकि वर्तमान युगमा विशेषरूपले मुसलमान महिला विरूद्ध षडयन्त्रमा तीव्रता अएको छ जसद्वारा मुसलमान महिलाको इज्जत सम्मान र मान मर्यादा एवं सतित्वलार्इ खोस्ने दुसहास गरिएको छ, यसर्थ मुसलमानहरूमाथि यो अनिवार्य भइहालेको थियो कि उनीहरू समक्ष यस्ता समस्याहरूको समाधान प्रस्तुत गरुन् जसलेगर्दा उनी समस्त षडयन्त्रहरूबाट सुरक्षित रही सफलता प्राप्त गर्न सकुन्।
🔗 https://b.islamhouse.com/ne/books/2786405