Reader ready.
Just One Message (Book - Nepali)
A book translated into Nepali discusses those sincerely and honestly seeking for the true religion and refutes the Christianity creed specially believing in trinity.
Contributors
AuthorsNaji Ibrahim Al Arfaj
Material files
1 / 1Social-friendly share text
यो तपाईंलाई साझा गर्न पाउँदा मलाई खुशी लाग्नेछ:
📘 मात्र एक पत्र (Nepali)
📝 ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यही हो- केही भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।
🔗 https://b.islamhouse.com/ne/books/121053