Reader ready.
शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति (Book - Nepali)
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।
सामग्रीका सहभागीहरू
लेखकहरूअहमद उसमान अल मजीद
अनुवादकहरूअतीकुर्रहमान मो. इदरीस खान मक्की
समीक्षकहरूमो. इदरीस सलफी
प्रकाशकहरूआमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
Download all material files
2 files • 6.6 MB
Material files
1 / 2Social-friendly share text
यो तपाईंलाई साझा गर्न पाउँदा मलाई खुशी लाग्नेछ:
📘 शिष्टाचार र व्यवहार एवं पूजामा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धति (Nepali)
📝 इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।
🔗 https://b.islamhouse.com/ne/books/2813595